राजर्षि जनक विश्वविद्यालयका पदाधिकारीले एक महिनाको तलब सहयोग गर्ने
राजर्षि जनक विश्वविद्यालयले भोटेकोसी बाढी प्रभावितका लागि सहयोग गर्ने निर्णय गरेको छ। विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले बाढी प्रभावित नागरिकको राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। परिषद्को निर्णयअनुसार, विश्वविद्यालयअन्तर्गत विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टागरी कोषमा जम्मा गरिन
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







